Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


रेकर्ड तोड्दै कतार विमानद्वारा विश्वको सबैभन्दा लामो उडान

कतार कम्पनीको विमान नम्बर ‘क्यूआर ९२०’ ले आफ्नो निर्धारित् १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित् समयभन्दा केही मिनेटपहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत् जानकारी गराइएको छ ।

बस दुर्घटनामा २० जना घाइते, चालक फरार

जिल्ला प्रहरी कार्यालयकाअनुसार भीमदत्तनगरबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस दुर्घटनाबाट घाइतेमध्ये कन्चनपुर, सुडाका ५५ वर्षीया द्रौपदी र निजकै श्रीमान् ६० वर्षीय दिलबहादुर बमको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको स्थानीय

गोली प्रहार गरी रकम लुट्ने पक्राउ

मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । जीवन विकास समाज शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत् रंगेली–११ बस्ने ३७ वर्षीय घनश्याम

आपसी झगडाले संविधान कार्यान्वयन खतरामा : बाबुराम

                                                           

बैंकहरुले विलासिताका वस्तुमा सजिलोसँग कर्जा दिने गरेको भन्दै सांसदहरुको आपत्ति

लामो समयपछि सोमबार बसेको व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले कर्जामा २१ प्रतिशतसम्म ब्याज लिने बैंकहरुले निक्षेपमा ५ प्रतिशत पनि बल्ल–बल्ल ब्याज दिने गरेको गुनासो पनि गरेका थिए । बैंकहरुले

स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई उद्योगमन्त्रीको निर्देशन

उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वदेशी वस्तुको उपयोग गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका पालना नगरेकोमा आपत्ति पनि जनाए । निजी क्षेत्रका व्यवसायीहरुले

नेपाल एयरलायन्सको नयाँ वाइडबडी एअरबस खरिद प्रक्रिया अन्तिम चरणमा

नेपाल सरकारले २०७२ भदौमा निगमका लागि विमान खरिद गर्न ग्यारेन्टी बस्ने स्वीकृति प्रदान गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको थियो । निगमले सोमबार पत्रकार सम्मेलन गरी २७ जनवरी २०१७

सेयर बजारमा गिरावट आउनेक्रम रोकिएन, कारोबार पनि उल्लेख्य खुम्चियो

उतार–चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १३ सय ४८ मा आएर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय २४

भ्रष्टाचारविरुद्ध देउडा गीत प्रतियोगिता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलको आयोजनामा यस्तो प्रतियोगिता आयोजना गरिएको हो । भ्रष्टाचारविरुद्ध अख्तियारले लिएको तीनखम्बे नीतिअनुसार प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको अख्तियार दिपायलका प्रमुख राजन नेपालले जानकारी दिए