Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


युद्धअभ्यासमा जुट्यो चीन, चिनियाँ क्षेप्यास्त्रको निशानामा अमेरिका, भारत र जापान !

सैन्यविदहरुका अनुसार सो क्षेप्यास्त्रले सजिलैसँग अमेरिका, भारत र जापानलाई निशाना बनाउन सक्छ । सैन्य क्षमतालाई गोप्य राख्दै आएको चीनको ‘पिपल्स लिबरेशन आर्मी’ (पीएलए) ले एक भिडियोमार्फत सैन्यअभ्यासका दृष्य सार्वजनिक गरेको

पाल्पामा जीप दुर्घटना, चारजनाको मृत्यु, १६ जना घाईते

पाल्पाको दोभान–२ बाट देउराली जाँदै गरेको जीप दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । विवाहमा गएको गाडी राति १० तिर फर्कदै गर्दा दुर्घटनामा परेको स्थानीयले बताएका छन् । मृत्यु

Four killed after jeep falls off steep trail

The deceased have been identified as Yam Bahadur Gaha, 26, Jasbir Bakabal, 41, Min Bahadur Thapa, 31, and Hari Prasad Rana, 42, of Dovan – 2, according local, Yam Prasad

रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने

रुसमा डोपीङलाई राज्यबाटै प्रायोजन गरिएको खुलासा भएपछि एथ्लेटिक्सको विश्व संगठन आई.ए.ए.एफ.ले उसलाई रियो ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको थियो । हालै सम्पन्न आई.ए.ए.एफ. को कार्यकारी वैठकले रुसमाथिको निलम्बन जारी राख्ने निर्णय

भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस

५ दशमलव ८ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रबिन्दु भारत देहरादुनको उत्तर पूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयागनजिक रहेको जनाइएको छ । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको

चार लाख गोलीसहित भिक्षु पक्राउ, बौद्ध मठबाटै तस्करी

बौद्ध मठबाट ४० लाख बराबरको मेथाम्फेटामाइनको गोली लुकाएर राखिएको पनि फेला परेको छ । सो मन्दिरको रेखदेखमा रहेको भिक्षु म्यानमारको रकाइन प्रान्त जाने क्रममा पक्राउ परेका हुन् । पक्राउ परेको

तत्कालिन मन्त्री लालबाबु पण्डितले सुरु गरेको ‘दुई सिफ्टमा सरकारी सेवा’ निष्क्रिय

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन गरिएको सेवा व्यावहारिक हुन नसकेकाले समस्या आएको बताए । उनले यसलाई व्यावहारिक र सरलीकृत कसरी गराउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा

बूढीगण्डकीको मुआब्जा बाँड्न साढे ५ अर्ब निकासा

दुवै कार्यालयले रकम प्राप्त भएको जानकारी दिँदै प्रभावितलाई तोकिएको दरमा छिट्टै मुआब्जा वितरण गर्ने जनाएका छन् । गोरखातर्फ पहिलो चरणमा घ्याल्चोक, भुम्लीचोक र दर्बुङका प्रभावितलाई मुआब्जा रकम दिइने प्रजिअ जितेन्द्र

पशुपति क्षेत्र विकास कोषले मनपरी जग्गा बाँड्दै

विश्वसम्पदामा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात संस्था

जेठमा निर्वाचन नहुने संकेत, तत्काल कानून पारित गर्नुपर्नेमा संसद फागुन १० सम्म स्थगित

समयको चापअनुसार संसदले निर्वाचनसँग अन्तरसम्बन्धित कानूनहरु तत्काल पारित र संविधान संशोधनको विषयलाई टुंग्याउनुपर्ने थियो । तर तिनलाई अलपत्र राखेर फागुन १० सम्म संसद स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले