सदरमुकाम महेन्द्रनगरदेखि १२ किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा प्राचीनकालदेखि नै पूजा हुने गरेको छ । जिल्लाकै प्रमुख धामकारुपमा लिइने मन्दिरमा हरेक वर्ष माघ महिनाको शुक्ल नवमी र दशमीको दिन भव्य मेला
कन्सुलेटमा कार्यरत् तृतीय सचिवको सुरक्षाकर्मीले हानेको गोली लागी मृत्यु भएको बताइएको छ । तर, इस्लामावादमा रहेको अफगान दूतावासले भने हत्या गरिएका कूटनीतिज्ञको पहिचान खुलाएको छैन । उनलाई गोली हान्ने सुरक्षाकर्मी
भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल–भारतको सीमा क्षेत्र जमुनाहाबाट एकथान पेस्तोल र पेस्तोलमा लाग्ने तीनथान गोलीसहित पठानलाई आइतबार पक्राउ
सोमबार हामीसँग कुरा गर्दै उनले ९३ लाख पुस्तक छापी सकिएको र १२ लाख पुस्तक छपाइ प्रक्रियामा रहेको बताए । कर्णाली अञ्चलका तीन जिल्ला तथा मनाङ र मुस्ताङमा पहिलो चरणमा पुस्तक
शिक्षा विभाग र युएस एडको संयुक्त आयोजना सुरु भएको कार्यक्रम हाल ६ जिल्लामा सन्चालन भइरहेकोमा आगामी वर्षदेखि थप १० जिल्लामा कार्यक्रम लागू गर्न लागिएको हो । ‘रमाइलो पढाइ, दिगो सिकाइ
उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको सोमबार जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखन्डतालाई बिथोल्न खोजेमा सरकार
स्थानीय विकास अधिकारी युवराज कटेलकाअनुसार खोलाहरुको दोहन गर्दै चोरी–निकासी बढेपछि सशस्त्र सुरक्षाकर्मी सम्मिलित ‘र्यापिड एक्सन टिम’ गठन गरेर परिचालन गरिएको हो । विभिन्न पाँच स्थानमा टोली बनाएर खटाइएको छ ।
काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो ।
कागजात पुगेका र भूकम्पले पुर्याएका भौतिक संरचनाको क्षतिको मूल्यांकन गरी सरकारले उनीहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराइरहेको उनको भनाइ छ । सिंहदबारस्थित कार्यकक्षमा सोमबार हामीसँग कुरा गर्दै उनले लालपुर्जा नभएका,
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘आवश्यक्ताअनुसार संविधान संशोधन गर्न सकिने भएपनि अहिले उठाइएको माग राष्ट्रिय हितमा छैन’–भने । सरकारको नालायकीपनका कारण भूकम्पपीडितहरुले यो जाडो पनि चिसोमा बिताउनुपरेको उनको आरोप