Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सरकारी कागज किर्ते गर्ने प्रधानाध्यापक पक्राउ

पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै

भारत र चीन दुबै देशसँग भएका सहमतिलाई कार्यान्वयनमा लैजानुपर्छ : उपराष्ट्रपति

नेपाल विश्व सम्बन्ध परिषद्को ६९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले परराष्ट्रनीतिलाई प्रभावकारी बनाउन आन्तरिक स्थायित्व आवश्यक भएको उल्लेख गरे । उनले छिमेकीराष्ट्र भारत र चीनसँगको सम्बन्धलाई

‘सहमति’विपरीत डा. लोहनीले किन गरे राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा ?

शुक्रबार काठमाडौंमा गरिएको साक्षात्कारमा डा. लोहनीले एकतन्त्रीय पद्दतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीको चुनाव चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै

सरकारका निर्णय/नियुक्तिहरु किन अदालत पुग्दैछन् ? (भिडियो रिपोर्ट)

संविधानले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अधिकार छुट्टा–छुट्टै तोकिदिएको छ । संविधानविद्हरु भने यसरी मुद्दा अदालत पुग्नुमा सरकारको निर्णय गर्ने प्रक्रिया नै दोषी भएको बताउँछन् । पछिल्लोपटक सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको

‘चुनावको मितिसम्म घोषणा गर्न नसक्ने सरकारको औचित्य समाप्त’

उनले चुनावको मितिसम्म घोषणा गर्न नसक्ने सरकारको औचित्यसमेत समाप्त भएको टिप्पणीसमेत गरेका छन् । शुक्रबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा नेता भट्टराइले संविधान कार्यान्वयनका लागि चुनाव गर्ने गरी दलहरु

पत्रकार महासंघ कार्यालयको तालाबन्दी खुल्यो

महासंघ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो ।

वनभरी लालिगुराँस ढकमक्क, आयुर्वेदिक महत्व भए पनि सदुपयोग भएन

राष्ट्रिय फुल लालीगुराँस, आयुर्वेदिक औषधि लालीगुराँस र गीत संगित तथा कला र गलामा गुञ्जिने लाली गुराँस । सुदूरपश्चिमका विभिन्न वनजंगलमा अहिले ढपक्क फूलेर मनमोहक बनाएको छ । डडेल्धुराको पहाडी भेगमा

Dr Lohani announces candidacy for RPP Chair

Speaking in the face-to-face programme organised by Reporters Club Nepal, he said, “I am going to file my candidacy to the party chairmanship to challenge the mentality and the thinking

धनकुटामा खानेपानी आयोजना बन्दै

स्थानीय साझेदार संस्था पर्डेप नेपालमार्फत विश्व बैंकको ९ करोड १० लाख रुपैयाँको लगानीमा जिल्लाका राजारानी, डाँडाबजार, भेडेटार, महाभारत, बुढिमोरङ्ग, आँखिसल्ला, डाँडागाउँ र लेगुवा गाविसमा आयोजना बन्न लागेको हो । स्थानीयवासीको