शुक्रबार नवलपरासीमा देवचुली महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ‘चुनाव नभए देशले हार्ने भएकाले एक/दुई दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने’ बताए । पार्टीभन्दा माथि उठेर निर्वाचनमा लाग्न सबै दललाई आग्रह गर्दै
शुक्रबार भानुजन माविको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सशस्त्र प्रहरीको टिमलाई २६–२४, २५–१९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । यस्तै, शुक्रबारै भएको दोस्रो खेलमा पुलिसले मध्यमाञ्चललाई
शुक्रबार राजधानीमा मनोचिकित्सहरुको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले वरिष्ठ चिकित्सक डा. किरण रेग्मीको संयोजकत्वमा गठित समितिले मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार गरिरहेको जानकारी दिए । मन्त्री थापाले पछिल्लो
शुक्रबार रोल्पाको लिबाङमा प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले एकथरि शक्ति सिंहदरबार भित्रैबाट र अर्कोथरि शक्ति बाहिरबाट सक्रियताकासाथ संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे ।
राप्रपा र राप्रपा नेपालबीचको एकतापछि हुन लागेको पहिलो महाधिवेशनले लिने नीति र नेतृत्वलाई महत्वकासाथ हेरिएको छ । एकतापछि कार्यकर्ताहरु पनि उत्साहित बनेका छन् । महाधिवेशनमा भाग लिन आएका अधिकांश प्रतिनिधिहरु
उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले शुक्रबार राजधानीमा गरेको राष्ट्रिय भेलामा सरोकारवालाहरुले अर्थ मन्त्रालयले आर्थिक सहयोग गरिसकेको अवस्थामा पनि नियमावली आउन ढिलाइ हुनु दुखद् भएको टिप्पणी गरे । संसदको महिला बालबालिका
‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिबद्धता’ भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढुंगानाले जानकारी दिए ।
पूर्वरानी कोमलको जन्मदिन मनाउन पूर्वराजा परिवारका सदस्यहरुसहित चितवन आएका हुन् । उनीहरु शुक्रबार (आज) मेघौलीको बाराही जंगल रिसोर्टमा बस्नेछन् । पूर्वराजा शाह आफैंले गाडी चलाएर चितवनको चौबिसकोठीमा पुग्दा सर्वसाधारणले स्वागत
जिल्ला सरकारी कार्यालय सुनसरीको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै महान्यायाधिवक्ता श्रेष्ठले अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गर्न नछाडेसम्म नेपालको न्याय क्षेत्र हस्तक्षेपमुक्त नहुने बताए । उनले गम्भीर प्रकृतिका अपराधीलाई कानुनी कारबाही