Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा एकसय विद्रोही मारिए

सशस्त्र गतिविधिमा संलग्नविरुद्धको अभियानमा एक सय भन्दा धेरै व्यक्ति मारिएको दावी पाकिस्तानी अधिकारीहरुले गरेका हुन् । सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलन्दरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा आक्रमण गरी

आज प्रजातन्त्र दिवस देशभर मनाईंदै, उपलब्धी संस्थागत हुन नसकेको गुनासो

२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो । प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक

चिनियाँ कम्पनीको प्रतिबद्धता:‘नेपालमा तीन खर्ब लगानी गर्छौ’

विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता ब्यक्त गरेका हुन् । दुताबासको सभाकक्षमा आयोजित

राष्ट्रपतिलाई आक्रमण गरे १० बर्ष कैद, अपहरण गरे १५ बर्ष

मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसदको विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो । अपराधमा संलग्नमाथि हुने सजाय

राजधानीमा दिउँसै व्यापारी अपहरित, कोठामै थुनेर अपहरणकारी भागे

काठमाडौं, फागुन ७ । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन्

सन् २०१२ को फ्रान्सेली राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआइएको निर्देशन : विकिलिक्स

विहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै ‘अमेरिकी जासुसहरु अनधिकृतरुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको’ जनाइएको छ । विकिलिक्सद्वारा प्रकाशित सीआइएसम्बन्धी गोप्य दस्तावेज असाधारण भएपनि निर्देशन सामान्य सूचना संकलनजस्तो देखिएको

राष्ट्र बैंकको सुस्तता र फितलो अनुगमनले कर्जासंकट आएको अर्थविद्हरुको आरोप

केन्द्रीय बैंकको अनुगमन अत्यन्त फितलो र सुस्त भएको पनि उनीहरुले आरोप लगाएका छन् । अर्थविद्हरुको संस्था ‘आइएसएसआर’ले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी आर्थिक अवस्थाप्रति चिन्ता जताएका हो । संस्थाका अध्यक्ष

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कार्यलाई तीव्रता दिइएको छ : निर्देशनालय

निर्देशनालयले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पाइप बिच्छ्याउन सडक खन्नुपर्दा बढेको धुलोको व्यवस्थापनको काम पनि भइरहेको जनाएको छ । निर्देशनालयले पानी वितरण सञ्जाल सुधारअन्तर्गत् उपत्यकाका विभिन्न भागहरुमा बिच्छ्याउनुपर्ने ६ सय

मूल्यवृद्धि ३ प्रतिशतमा झर्‍यो, नेपाल र भारतमा मूल्यवृद्धि समान

गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएका कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल र

‘विपत् पत्रकारिता’ पुस्तक सार्वजनिक

सूचना विभागमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियन राजदूत ल्गेन व्हाइट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र विभागका महानिर्देशन वीरबहादुर राईले पुस्तकको विमोचन गरे । प्रध्यापक रामकृष्ण रेग्मी, श्रीरामसिंह बस्नेत, बद्री तिवारी