Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


पाकिस्तानमा आइएसको हमला, ७० जनाको मृत्यु

दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् । सेहवन शहरस्थित सूफी सन्त

संचारमाध्यम बेइमान बनिसकेको अमेरिकी राष्ट्रपतिको निष्कर्ष

उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् । ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको शानदार जित

राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए । अर्को इंग्लिश क्लव

बहुविवाह गर्नेलाई महिनादिन मै उन्मुक्ति !

तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन् । मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि तीन

भारतीय पूर्वराजदूतले भने– नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन

जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा

अमेरिकाले कडाइ गरेपछि मेक्सिकोमा ३ सय नेपाली अलपत्र

अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लागेर उनीहरु २३ महिनामा त्यहाँ आइपुगेका हुन् । सामान्य पढे–लेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्यूनतम

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अमेरिकाको आलोचना

उनले इजरायल र प्यालेस्टाइनको द्वन्द्व समाधानमा दुई राष्ट्रको नीतिको कुनै विकल्प नभएको बताए । अमेरिकाले वर्षौंदेखि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेकोविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उभिएपछि राष्ट्रसंघका महासचिव

२ नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउन सकिने सरकारी कार्यदलको सुझाव

कार्यदलले विहीबार सुझाव प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउँदै यस्तो सुझाव दिएको हो । प्रतिवेदन बुझाएपछि कार्यदलका संयोजक रहेका स्थानीय विकासमन्त्री हितराज पाण्डेले प्रतिवेदनले चुनावका लागि सहज वातावरण बनाउने दाबी गरे

वैशाखभित्रै स्थानीय चुनाव गर्नुको विकल्प नभएको माओवादी केन्द्र बैठकको निष्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार साँझ बसेको माओवादी केन्द्रको बैठकले स्थानीय तह निर्वाचन र संविधान संशोधनबारे सरकारले गरेको गृहकार्य र तयारी सकारात्मक भएको ठहरसमेत गरेको छ । वैशाखभित्रै स्थानीय तहको चुनाव