आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्यरुपमा अगाडि बढेको जनाइएको छ । हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ ।
रुसबाट आएको साँस्कृतिक टोलीले नेपाल, भारत र रुसको झन्डाकासाथ नृत्य प्रस्तुत् गर्नुका साथै रुसी संस्कृति झल्किने नृत्य प्रस्तुत् गरेका थिए । शिवरात्रिकै लागि भनेर रुसको साँस्कृतिक टोली नेपाल आएको हो
आयोजक नव जनजागृति युवा क्लबले शुक्रबार बारामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । प्रतियोगिता सन्चालनबाट ५५ लाख ५७ हजार रुपैयाँ संकलन भएकोमा सन्चालन खर्च र पुरस्कार गरी ४०
आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावको सुरक्षाबारे शुक्रबार चारओटा सुरक्षा निकायका प्रमुख र प्रतिनिधिसँगको छलफलमा आयोगले निर्वाचन भयरहित, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सुरक्षा व्यवस्था चुस्त हुनु जरुरी भएको जनाएको
बाराको सिमराबाट स्थलमार्ग हुँदै अपराह्न साढे ४ बजे वीरगन्ज पुगेका पूर्वराजा शाहले अलखिया मठमा विशेष पूजा–अर्चना गरेका हुन् । अलखिया मठमा पूजा–अर्चना गरिसकेपछि पूर्वराजा शाह मुख्यसडक हुँदै पैदलै माइस्थान मन्दिरमा
राष्ट्रपति भण्डारी मन्दिर पुग्दा मन्दिर परिसरको सुरक्षा व्यवस्था भने कडा बनाइएको थियो । पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच सय र राष्ट्रिय
स्थानीय तहको निर्वाचन घोषणा हुनु अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारलाई साथ र समर्थन दिँदै आएको मधेसी मोर्चा एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबीचमा
नेपाल राष्ट्र निर्माणकालदेखि अनवरत राष्ट्र सेवामा समर्पित यो संस्था दक्षिण एसियाकै पुरानो संगठन मानिन्छ । जसले बृटिुकालीन समयदेखि आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । यसै अवसरमा शुक्रबार काठमाडौंमा
समितिको शुक्रबार बसेको बैठकमा स्थानीय निकाय गाउँ, वडा, नगरको भौगोलिक सिमानालगायतकाबारेमा छलफल भएको छ । यस्तै, गाउँपालिका र नगरपालिकाको प्रशासकीय संगठन र कर्मचारीको अवस्थाकाबारेमासमेत छलफल भएको छ । बैठकमा सांसदहरुले