Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


शव कुल्चँदै हिमाल यात्रा, अग्ला हिमालमा बेवारिस शव बग्रेल्ती

आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो । ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो । परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने । अघिल्लो वर्ष मे

डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रमक, ह्वाइट हाउसबाट निकालिए पत्रकार

मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरेका हुन्

अमेरिकामा ‘देश छाड’ भन्दै एक भारतीय नागरिकको हत्या

कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेको छ । घटनामा उनका साथी आलोक मदासिनी र

कानुन नहुँदा केबुलकार सञ्चालन प्रस्ताव अलपत्र

सात महिनाअघि उपत्यकामा अर्बन केबुलकार सञ्चालनका लागि पञ्चकन्या ग्रुप, कालिका कन्स्ट्रक्सन र एयर ट्राम एन्ड अर्बन केबुलले प्रस्ताव गरेका थिए । भौतिक योजना मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सिडिई नीरज

नेपालमा मासिक दुई अर्बको मोबाइल आयात, कुन धेरै लोकप्रिय ?

भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ । चालु आर्थिक वर्ष पहिलो सात

शुक्रबार राजधानीमा मनाएको महा शिवरात्री र सेना दिवसका कोही तस्बिरहरु ।

शुक्रबार राजधानीमा मनाएको महा शिवरात्री र सेना दिवसका कोही तस्बिरहरु । सुनिल/ ईमेजखबर

मनाङ–मर्स्याङ्दी यसरी पुग्यो अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा

एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । शुक्रबार समूह चरणको अन्तिम खेलमा मनाङले आयोजक चितगोङ आवहनी लिमिटेडसँग २–२

स्थानीय तहको चुनाव घोषणाको निजी क्षेत्रद्वारा स्वागत

करिब दुई दशकपछि स्थानीय निर्वाचन हुन लागेकोमा निजी क्षेत्रले स्वागत गर्दै खुसी व्यक्त गरेको छ । मधेसकेन्द्रित केही दलहरुले संविधान संशोधनपछिमात्रै निर्वाचनमा भाग लिने भनेकाले तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका

४४० मेगावाटको तिला जलविद्युत् आयोजनाको पीपीए गर्न प्राधिकरणलाई ऊर्जाको निर्देशन

यस आयोजनामा कर्णालीका पाँचओटै जिल्लाका प्रत्येक घर–परिवारलाई एक/एक लाख रुपैयाँको सेयर दिने तयारी पनि ऊर्जा मन्त्रालयले गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले यस आयोजनामा सरकारको १० प्रतिशत सेयर लगानी रहने

शुक्रबार सुनको मूल्य ४ सयले उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य विहीबार