Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


‘पृथ्वी जयन्ती’ नपरेपछि वर्षभरीकै सार्वजनिक छुट्टीसम्बन्धी प्रस्ताव अस्वीकृत

गृहमन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो ।

गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय मागे

फोरम लोकतान्त्रिकले दाहाल सरकारमा सहभागी हुन उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय मागेको हो । गच्छदार निकट सांसद डा. सुबोधराज पोखरेलले भौतिक र स्वास्थ्य मन्त्रालय दिनुपर्ने भनेर

भारतमा हिमपहिरोमा परी दुई नेपालीको मृत्यु, एक बेपत्ता

मृत्यु हुनेमा बैतडी, पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरोमा परी बेपत्ता

विश्व बैंकद्वारा पुनःनिर्माणमा थप सहयोग गर्ने घोषणा

विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, पुनःनिर्माणपछि जनताको जीविकोपार्जन तथा आर्थिक समृद्धिमा सीप विकास र क्षमता विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका भ्रमणमा रहेका

‘सिरियामा गृहयुद्ध सुरु भएयता गत वर्ष सबैभन्दा बढी बालबालिकाको मृत्यु’

युनिसेफले जारी गरेको तथ्यांकअनुसार सिरियामा युद्धका कारण कम्तीमा ६५२ जना बालबालिकाको मृत्यु भएको छ । यो संख्या सन् २०१५ को भन्दा २० प्रतिशत बढी हो । मारिनेमा २५५ जना बालबालिका

टेलिकमले सेयरधनीलाई लाभांश वितरण गर्ने

कम्पनीको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२/७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्तापुँजीको ५१ प्रतिशतकादरले सेयरधनीलाई नगद लाभांश वितरण तथा कम्पनीको नियमावलीमा संशोधनलगायतका विभिन्न प्रस्ताव पारित गरेको छ

प्रधानमन्त्री दाहाल चीन जाँदै

                                                           

प्रधानमन्त्रीको आग्रह ओलीले गरे अस्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई

बर्जर रंगमंच योजनाका भाग्यशाली विजेतालाई ‘फोर्ड फिगो’ कार

योजनाको ब्रान्ड प्रवद्र्धक नायिका ऋचा शर्माको उपस्थितिमा विजेताहरुलाई सोमबार रिवार्ड हस्तान्तरण गरिएको हो । बर्जर रगंमंचको लक्की ड्रबाट छानिएकी बम्पर भाग्यशाली विजेता पुष्पा खत्री क्षत्रीले फोर्ड फिगो कार जितिन् ।

सुनको मूल्य सामान्यदरले उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिदाअघि