
योजनाको ब्रान्ड प्रवद्र्धक नायिका ऋचा शर्माको उपस्थितिमा विजेताहरुलाई सोमबार रिवार्ड हस्तान्तरण गरिएको हो ।
बर्जर रगंमंचको लक्की ड्रबाट छानिएकी बम्पर भाग्यशाली विजेता पुष्पा खत्री क्षत्रीले फोर्ड फिगो कार जितिन् ।
यस्तै, संगीता आलेलाई पल्सर टु ट्वान्टी सीसीकोे मोटरसाइकल, गोविन्द सुवाल, भुमप्रसाद सुवेदीलाई २३ इन्चको स्यामसुङ टीभी प्रदान गरिएको छ ।
यसका साथै पोखरा क्षेत्रका १० उत्कृष्ट घरधनीहरुलाई कम्पनीले नगद पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्