Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


Provision requiring license to sell tobacco products comes into force from today

The meeting of the Council of Ministers on January 19 took a decision in this connection by endorsing a proposal presented by the Ministry of Health informing the government about

प्रधानमन्त्री दाहालद्वारा स्थानीय तह औपचारिक रुपमा शुभारम्भ

सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशैभरका स्थानीय तहले सेवा थालेको स्थानीय

गत वर्षको भूकम्पपछि यी बालिकामा अनौठो परिवर्तन, खुट्टामा डोरीले बाँधेर राख्न थालियो

सल्यानटार गाविस–७ बोक्सो गाउँकी धनकुमारी कुमाल यति भनिसक्दा गम्भीर देखिइन् । धनकुमारीकी ६ वर्षीया नातिनी वन्दनाको खुट्टामा बाँधेर राख्न थालिएको डेढ वर्षभन्दा बढी भइसक्यो । भूकम्पपछि वन्दनाको अवस्था ठीक भएन

निर्वाचन घोषणाले रोल्पामा छायो खुशी (भिडियो)

करिव १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि द्वन्द्व प्रभावित रोल्पामा विकासले गति लिने आशा बढ्न थालेको हो । निर्वाचनपछि जनप्रतिनिधि चयन हुने र विकास निर्माणले गति लिने आशा स्थानीयले

आजबाट इजाजतपत्र विना सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन

युरोपेली संघ छाड्न कानुनी प्रक्रिया थाल्न अनुमति

ब्रिटिस सरकारले ईयुका नागरिकको आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि सांसदहरुलाई मतदान गर्न दिनुपर्ने माथिल्लो सदनको यसअघिको निर्णयबाट भने ऊ पछि हटेको छ । ब्रिटेनले ईयू छाड्ने औपचारिक प्रक्रिया

सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड

सार्वजनिक, निजी साझेदारी नीतिसम्बन्धी मंगलबार राजधानीमा भएको कार्यशालामा योजना आयोगले सार्वजनिक र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकास सम्भव भएको जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सार्वजनिक–निजी

एमालेको कार्यक्रम बिथोल्न मधेसी मोर्चाद्वारा नेपालगन्जमा बन्द

मोर्चाको बन्दका कारण नेपालगन्जमा केही सवारी साधन सञ्चालनमा आए पनि शैक्षिक संस्था बन्द भएका छन् । त्यसैगरी उद्योगधन्दासमेत बन्द भएका छन् । मोर्चाले एमालेको अभियान र नेपालगन्जको जनसभामा सहभागी नहुन

फोन गर्न चारघन्टा पैदल हिँड्छन् प्रहरी कर्मचारी

ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन् । गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज

अमेरिकी राष्ट्रपतिले आफ्नो तलव दान गर्ने, दान दिन योग्य संस्थाको खोजी

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार उक्त घोषणा लागू गर्ने तयारी स्वरुप राष्ट्रपतिको पारिश्रमिक दान गर्न योग्य सामाजिक संस्थाको खोजी भइरहेको छ । अमेरिकी राष्ट्रपतिको वार्षिक तलव चार लाख डलर