जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठकले जिल्लामा भित्र्याइने पंक्षीजन्य वस्तुमा कडाई गर्नुको साथै बिक्री वितरणमा पनि सतर्कता अपनाउने निर्णय गरेको छ । बैठकले बर्डफ्लुसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ
झन्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण रहे पनि पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो । इतिहास बोकेको प्रसिद्ध स्वर्गाश्रम कालीगण्डकी, धौलागिरी, मुक्तिनाथ,
बिर्सेर पनि अब हामीले विकास क्षेत्र, जिल्ला र अञ्चलको नाम लिनु गैह्रकानुनी हुन्छ । ७५ वटै जिविसहरू जिल्ला समन्वय समितिमा परिणत भएका छन् । आउँदो २०७४ साल वैशाखको अन्तिम सातासम्ममा
सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा शुरु
दैनिक ५०/६० जनासम्म मात्र बिरामी आउने अस्पतालमा विशेषज्ञ उपचार सेवा सुरु गरिएसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । यो अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउन
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति अवेर इटहरीको तरहरा उत्तर पानीपिया भन्ने स्थानमा भएको उक्त घटनामा धरान निवासी २५ वर्षीय दिवस राई र २३ वर्षीया इरो बान्तवा राईको
टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ हुन लागेको जनमत संग्रहलाई लिएर टर्कीसको समर्थन जुटाउन यूरोपका विभिन्न मुलुकले टर्कीलाई र्याली गर्न रोक लगाएका छन् । यसबाट रुष्ट टर्कीले नेदरल्याण्डस्सँगको उच्च
गएराति भएको क्वाटरफाइनलमा चेल्सी १–० गोलले विजयी भएको हो । खेलको ५१ औं मिनेटमा चेल्सीका एन गोलो काटेले गरेको गोल नै निर्णायक बन्यो । यसअघि खेलको ३५ औं मिनेटमा एन्डर
सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’ निर्णय भएको भन्दै सैनिक विशेष अदालतविरुद्ध नेपाली सेनाको जंगीअड्डाले सर्वोच्चमा दायर गरेको एक रिटमा यस्तो माग पेस भएको हो । सर्वोच्चले सैनिक अदालतको अधिकार
कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको आम्दानी गुमेको हो । तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा