मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा भएको सेमिफाइनलमा रुपन्देहीलाई जिताउन दुबै गोल अमर डंगोलले गरे । जुमनु राईले
नुवाकोट, घ्याङफेदी घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका ४९ वर्षीय फुर्पा लामालाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बौद्धबाटै पक्राउ गरेको हो । मानव बेचबिखन मुद्दामा उनलाई अदालतले
एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले क्षेत्रीय र जातीय नाममा कसैले पनि राजनीति गर्न नहुने भन्दै मधेसी मोर्चालाई कसैको उक्साहटमा नलाग्न सुझाव दिए ।
संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् । यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन
नेपालका लागि चीनका राजदूत यु होङसँग मंगलबार पौडेल निवास बोहराटारमा भएको भेटमा उनले ती दलका माग संविधान संशोधनमार्फत् पूरा हुने पनि जानकारी गराए । नेता पौडेलले संविधान संशोधन सबै दलको
साविक जिविस र गाविसको नाम परिवर्तन भइ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी हस्तान्तरण भएको हो । मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित ८ नगरपालिका र ८ ओटा गाउँपालिका बनेका छन् । शुक्रबारदेखि नयाँ
यी दुई राष्ट्रलाई अंकतालिकाको शीर्ष चारभित्र रहँदै आगामी एकदिवसीय विश्वकपको छनोट चरणमा स्थान बनाउने सम्भावना बलियो पार्न दुबै खेल जित्नैपर्ने दबाब थियो । यद्यपि, एक खेलमात्र जितेका यी दुबै टोलीले
मंगलबार मिडिया नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रममा उनले मधेसी दललाई स्थानीय तहको निवार्चनमा समेट्न लचक नहुने हो भने विखन्डनकारीहरुलाई प्रोत्साहन मिल्ने बताए । सप्तरीमा घटनापछि चुनाव हुन नदिने खेल सुरु भएकाले
गत सोमबार कोलम्बिया विश्वविद्यालयको मेलम्यान जनस्वास्थ्य स्कुलले अध्ययनपत्र सार्वजनिक गर्दै वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई कम गर्न भिटामिन बी प्रभावकारी हुने तथ्य सार्वजनिक गरेकोे हो । अध्ययनको नेतृत्व गरेकी