Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


यातायात सन्चालन गर्न सेना, प्रहरी

सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सन्चालनलाई निरन्तरता दिन सेना तथा

तराईमा धुमधामको होली, जनकपुरमा महामूर्ख सम्मेलन र मटकाफोर गरिएन

विराटनगर बजारका मुख्य तथा सहायक सडकहरुमा युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् । छठपर्वमा ठेकुवाको महत्व हुन्छ भने होलीपर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ

३० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख डा. भीम आचार्यले चैत ५ देखि ७ गतेसम्म २५ जिल्लामा र बाँकी ५ जिल्लामा चैत १७ देखि १९ गतेसम्म औषधि खुवाइने जानकारी दिए

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री

नयाँ शक्ति नेपालले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् । उनले सहमतिका

फ्रान्सेली दूतावासले तेस्रो ‘गु द फ्रान्स’को आयोजना गर्ने

सोमबार काठमाडौंस्थित फ्रान्सका राजदूतको निवासमा पत्रकार सम्मेलन गरी फ्रान्स ‘गस्ट्रोनोमी’को अवसरमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले कार्यक्रममा फ्रान्सेली खाना, परम्परागत

स्थानीय तहका लागि ३९० कर्मचारी माग

संघीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भइ कार्यालय सन्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराए । उनले अहिले भएका कर्मचारीले

कुनै हालतमा चुनाव रोकिँदैन : प्रमुख आयुक्त यादव

                                                           

स्थानीय तह भएसँगै सेवा प्रभावित, नागरिकता वितरण नै रोकियो

गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका एवं उपमहानगर र महानगरपालिकाजस्ता तहमा परिणत भएकाले देशभरको स्थानीय तहको काम प्रभावित बनेको हो । खासगरी कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा

निर्वाचनबाट सरकार पछाडि फर्कन सक्दैन : उपप्रम थापा

रिपोर्टस् क्लबले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले सरकारको उद्देश्य निर्वाचन गर्नु भएकाले शंका नगर्न आग्रह गरे । निर्वाचनबाटै मुलुकले निकास पाउने भन्दै निर्वाचनबाट सरकार पछाडि फर्कन नसक्ने उनले प्रस्ट पारे

सप्तरीमा हत्याको विरोधमा होली पर्व बहिस्कार, शोकमा सामूहिक केशमुन्डन

स्थानीयले होली बहिस्कारका गर्नुका साथै हत्याको शोकमा सामूहिक केशमुन्डनसमेत गरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलले हर्षोल्लासका साथ मनाउने होली आफ्ना कार्यकर्ताको हत्याले कसैलाई नमनाउन आह्वान गरिएको