आइतबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बिजुक्छेले अबको सत्ता समीकरणमा नेकपा एमाले र माओवादी केन्द्र एकातर्फ र कांग्रेस र मधेसी दलहरु अर्कोतर्फ हुने बताए । उनले तोकिएकै समयमा
स्थानीय राजनीतिक दल र संघ–संस्थाको आह्वानमा प्रदर्शन भएको हो । गाउँपालिका सिफारिस गर्नेबेला धाइरिङ गाविसको मिलनचोकमा केन्द्र रहने गरी सिफारिस गरिएकोमा स्थानीय तह पुनःसंरचना आयोगले साविकको माझफाँट गाविसको कार्यालयलाई केन्द्र
सम्मेलनको आइतबार परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । सम्मेलनको उद्घाटन गर्दै मन्त्री महतले देशमा लगानीको वातावरण बनिसकेको भन्दै लगानीको लागि आग्रह गरे । उनले गैरआवासीय नेपालीलाई ज्ञान, सीप र
आइतबार एक कार्यक्रम गरी धरान उपमहानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्रमा एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको धरान उपमहानगरपालिकाका शाखा अधिकृत भेषराज
सभामुख ओनसरी घर्तीले सदनको आइतबारको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आ–आफ्ना स्थानबाट उठेका थिए । सोक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जंगीलाल यादवले ‘राजनीतिक वातावरण नबनाइ सरकारले स्थानीय निर्वाचन घोषणा
धनकुटामा शनिबार आठपहरीया समाजको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा हृदयघात भएका छाराहांगको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकोक्रममा निधन भएको जनाइएको छ । संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ६५ वर्षीय छाराहांगले आठपहरीया जातिको
वीरगन्जको पहिलो त्रिजुद्ध हाइस्कुलका संस्थापकसमेत रहेका ९८ वर्षीय मानन्धरको आइतबार बिहान उपचारकोक्रममा निधन भएको हो । लामो समयदेखि दम र स्वाश्स–प्रश्वाससम्बन्धी रोगबाट पीडित मानन्धरको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारकोक्रममा निधन
समितिको आइतबार बसेको बैठकले लोडसेडिङ अन्त्यका लागि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको योगदान प्रशंसनीय भएको निश्कर्ष निकाल्दै ग्रामीण भेगमा विद्युत्सेवा प्रवाहलाई महत्व दिएर काम गर्न आग्रह गरेको छ । बैठकमा