Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


बार्सिलोनासँग ५ अंकको अग्रता बनायो रियल मड्रिडले

गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि यात्रा बलियो पारेको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र क्यासेमिरोले एक–एक गोल गरे । ला

स्थानीय तहको निर्वाचनका लागि आजबाट मतपत्र छापिने

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयोगका पदाधिकारीले शनिबार मतपत्र छाप्ने भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको स्थलगत निरीक्षण गरेपछि आजदेखि मतपत्र छाप्न लागिएको हो । आयोगले १ करोड ६०

पाथीभरा जाने पदमार्ग स्तरोन्नतिमा जुट्यो सेना

पाथीभरामा जाने तीर्थयात्रीलाई पैदल यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले सेनाको एक टोलीले काफ्लेपाटीभन्दा माथिको भागको पैदल मार्ग स्तरोन्नति गर्न शुरु गरेको हो । पहिलो चरणमा नमूनास्वरुप ३ सय मिटर

उत्तर कोरियाद्वारा नयाँ क्षमताको रकेट इन्जिन परीक्षण

उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट

योगी आदित्यनाथ बने उत्तर प्रदेशका मुख्यमन्त्री, आज सपथ

भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले आदित्यनाथलाई मुख्य मन्त्री चयन गरेको हो । उनले आइतबार लखनउमा उत्तर प्रदेशका राज्यपालबाट सपथ लिने कार्यक्रम छ । योगीको सपथमा भारतीय प्रधानमन्त्री

चेल्सीले बनायो १३ अंकको अग्रता, वेस्ट ब्रोमसँग आर्सनल पराजित

गएराति भएको खेलमा स्टोक सिटीमाथि २–१ को संघर्षपूर्ण जित हात पार्दै चेल्सीले तालिकामा फराकिलो अग्रता बनाएको हो । स्टोक सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र ग्यारी केहीलले

सभामुखको सचिवालयमा रोकियो बाफिया

यो बहुचर्चित विधेयक आनुसाङ्गिक सुधारमा विवाद भएपछि संसद् सचिवालयमा नै अड्किएको छ । संसद्ले पारित गरेको विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भए पनि विधेयक साढे दुई महिनादेखि

मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा

डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि

सावधान ! फेसबुके मित्रताबाट यसरी ठगिन्छन् मान्छे !

सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने

कार्यकर्ता रिझाउन प्रधानमन्त्री दाहाल धमाधम बजेट बाँड्दै

प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौँ खुद्रे तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो । स्थानीय विकास मनत्रालयका एक