नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ
गएराति घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई उनका छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते प्रजापतिको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा शनिबार (आज)
ललितपुर, नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङकङ डलर ६०० सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । लामाले सुटकेसमा अवैधरुपमा लुकाइछिपाइ सो रकम लैजान लागेको प्रहरीले जनाएको
स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए । उनकाअनुसार एउटा वडामा तीनजना स्वयंसेवकले मतदातालाई
चिलिमे जलविद्युत् केन्द्रका अनुसार उत्तरगया गाउँपालिकाअन्तर्गत लहरेपौवाको सिम्लेमा दिउँसो प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि २२ मेगावाट क्षमताको जलविद्युत् केन्द्र बन्द भएको हो । विद्युत्गृह बन्द भएपछि रसुवा जिल्ला अन्धकारमय भएको
चालु आर्थिक सात महिनासम्ममा कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिहरुमा सुधार देखिएको बैंकले जनाएको हो । उपलब्ध पछिल्ला तथ्यांकहरुका आधारमा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको उत्पादन वृद्धि हुने देखिएकोले
विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको हो । मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो
यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको एक अर्ब ७९ करोड रुपैयाँ बराबरका ३८ लाख ५३ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् । गत साता १५६ कम्पनीहरुको दुई अर्ब ३०