हनुमानढोकाबाट सुरु भएको र्याली कमलपोखरी पुगेर समापन भएको थियो । र्यालीमा गणेश, शिव, हनुमान, श्याम बाबा, दुर्गा माता, राणी सती दादीको प्रतिमासहितको झाँकी निकालिएको थियो । जसमा ५ सय ५१
संघको बागमती अञ्चल शाखाको शनिबार ललितपुरमा भएको तेस्रो अधिवेशनमा सरोकारवालाहरुले औषधि व्यवसायीको हक, अधिकारका लागि सरकार उदासीन रहेको भन्दै संगठित हुन आग्रह गरेका हुन् । स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतिसम्बन्धी
कार्यक्रमका सहभागीहरुले राजधानीमा आफूहरुले पानीको आपूर्ति पूरा गरे पनि सरकारी निकायबाट कुनै सहयोग नपाएको गुनासो गरे । उनीहरुले खानेपानी ढुवानी गर्ने सम्पूर्ण सवारीलाई वार्षिक सवारी कर, पटके कर, रुट इजाजतपत्रलगायत
वि.सं. २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल ६ लाख ८७ हजार ७०८ जनसंख्या रहेको बारा जिल्लामा दुईओटा उपमहानगरपालिका,
रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा उनलाई बिदाइ गरेका थिए । रक्षामन्त्री खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका जनरल चाङले राष्ट्रपति विद्यादेवी
भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ । क्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा
काम गर्ने उमेर समूहका युवा विदेश पलायन भएपछि बाँझिँदै गएको जमीन खनजोतका लागि सघाउन यस्ता ट्याक्टर वितरण गर्न थालिएको हो । जनशक्तिका हिसावले कम खर्चले पनि अधिकतम खनजोत गर्न मिल्ने
काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताए । उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै
जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए।