Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

विगत ६ महिना भन्दा धेरै समय सक्रिय राजनीतिमा नदेखिएकी नेतृ कोइराला निर्बाचनलाई सफल बनाउन र कांग्रेस एकढिका भएर अघि बढ्न सकरात्मक सोच आवश्यक रहेको सार्वजनिक अभिब्यक्ति दिइरहेकी छन् । स्थानीय

यान्त्रिक ‘कामधेनु’ गाईबाट लाखौँ आम्दानी, नौ वर्षमा ५० लाख आम्दानी

करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी

आफ्नै सांसदले असहयोग गरेपछि डोनाल्ड ट्रम्पले फिर्ता लिए विधेयक

स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए । तर ट्रम्पको उक्त विधेयकमा उनकै पार्टी रिपब्लिकनका सांसदले

देश कसले चलाइरहेको छ ?

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए । कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारक नजरबन्दमुक्त

इजिप्टको सबैभन्दा ठूलो पुनरावेदन अदालतले शुक्रबार पूर्वराष्ट्रपति मुबारकलाई हत्याको आरोपबाट मुक्त गरेपछि उनी नजरबन्दबाट पनि मुक्त भएका हुन् । त्यसलगत्तै मुबारक कायरोस्थित आफनो निवासमा पुगेका छन् । मुबारकमाथि सन् २०११

स्थानीय तहको चुनाव गर्न संविधान संशोधन आवश्यक छैन : बामदेव

एमाले पर्वतद्वारा शुक्रबार सदरमुकाम कुश्माबजारमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गौतमले ‘आगामी वैशाख ३१ गते स्थानीय निकायको चुनाव गर्नुको विकल्प छैन’–भने । नेता गौतमले कुनैपनि हालतमा संविधान संशोधन

भारतको महाराष्ट्रमा ४५ सय आवासीय चिकित्सक हड्तालमा

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणभिसले शुक्रबार (आज)को छलफलमा हड्तालमा संलग्न चिकित्सकहरु समझदारीमा नआए कारबाही गर्ने चेतावनी दिएका थिए । उनले चिकित्सकहरुलाई बिरामीको उपचारमा संवदेनशील नभएको र चरम लापरबाही गरेको आरोपमा कारबाही

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीले ती दुबै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयकाअनुसार व्यवस्थापिका–संसदको यही चैत ७ गतेको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि ती दुबै विधेयक पेस भएका थिए ।

उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा नवजात शिशु सघन उपचार सेवा सन्चालन

अस्पतालमा विगत एक हप्तादेखि बालरोग विशेष उपचार सेवामा नवजात शिशु सघन उपचार सेवा थप गरिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए । शिशु सघन उपचार सेवा सन्चालनमा आएसँगै