त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएकोे उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उक्त सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै प्रधानमन्त्री
गत माघ ५ गते सिरहाको लहानमा आयोजित सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोपमा धनुषाको जनकपुरबाट पक्राउ परेका राउतलाई पहिलोपटक गत माघ २१ गते १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो
निरीक्षणकाक्रममा उनले अस्पतालबाट चाहिने सामग्रीको तथ्यांक माग गर्दै जिल्ला अस्पतालमा स्थायी मेडिकल अधिकृत र एकजना बालरोग विशेषज्ञको व्यवस्था गरिने बताए । उनले प्रसूतिगृहको उचित व्यवस्थासहित आकस्मिक शल्यक्रिया सेवा पनि जिल्ला
३ प्रतिशत मत नल्याउने दलको प्रतिनिधिसभामा प्रतिनिधित्व नै नहुने गरी प्रतिनिधिसभा ऐनमा व्यवस्था गरेमात्र थ्रेसहोल्डको औचित्य रहने विज्ञहरुको तर्क छ । थ्रेसहोल्ड भनेको संसदमा प्रतिनिधित्व हुने सीमा निर्धारण हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय गुरुङ थरका युवा रहेका छन् । इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । उनको साथबाट १० लाख
सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो ।
प्राधिकरणको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको संख्या ४१ हजार ३११ छ । यो संख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन
आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले यसअघि निर्वाचन आचारसंहिता
जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त संख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो । जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान