Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


म्यादी प्रहरीको भर्ना खुल्यो


0
Shares

सोसम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

सो सम्बन्धमा इच्छुक र योग्यता पुगेका व्यक्तिलाई उक्त वेबसाइटमा राखिएको फाराम भरी सम्बन्धित कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ । रासस

म्यादी प्रहरी कर्मचारीको लागि दरखास्त फारम यहाँ क्लिक गरी प्राप्त गर्नुहोस् (पीडीएफ)