चेम्बर उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्रमन्त्री दिलनाथ गिरीसमक्ष ज्ञापनपत्र बुझाइ वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग गरेको जनाइएको छ । निजी क्षेत्रसँग
उतार–चढावबीच यसदिन नेप्से साढे ३ अंक बराबरले झरेर १६ सय ७२ बिन्दू कायम भएर थामियोे । मध्याह्नपछि नेप्से बढेर १६ सय ८२ बिन्दू पार गरेपनि पछि ओरालो लाग्दै पुनः ऋणात्मक
गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ वर्षीय मिनाकुमारी श्रेष्ठ, नीलकण्ठ नगरपालिका– ७ का नौ वर्षीय सुदिप श्रेष्ठ, पाँच वर्षीय सुजन श्रेष्ठ, २७ वर्षीय लक्ष्मी
साँखुका यी भूकम्पपीडितको जीवनको नमेटिने खिल बनेर बसेको २०७२ वैशाख १२ को महाभूकम्प । महाभूकम्पले आँखाको नानीभन्दा प्यारी ६ वर्षीया छोरी र जीवनसंगीनीलाई लगेपछि यो दिन उनका लागि मरुभूमिको बगरभन्दा
भूकम्पपछिको पुनःनिर्माणमा सीमान्तकृतहरुको संरक्षण गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ । मंगलबार राजधानीमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियन र एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुईकेलले प्रतिवेदन सार्वजनिक गरेका
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार टेलिफोन गरी उक्त प्रतिबद्धता जनाएका हुन् । ‘प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न
पार्टी कार्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धिदर
मृत्यु हुनेमा सर्लाही, हरिवनका उमेशकुमार कर्ण र घुर्कोलीका थर नखुलेका भुलबहादुर छन् । दुर्घटनामा अरु पाँचजना घाइते भएका छन् । घाइते पाँचैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट
तर, आयोगले छापिसकेको मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्र नै प्रयोग गर्ने प्रस्ट पारेको छ । यस्तै, आयोगले नयाँ दललाई चुनाव चिह्न दिन नसक्ने जनाएको छ । तत्काल कानुन संशोधन
अक्षयले आफूले भारतीय सिनेमामा लगातार २५ वर्षदेखि मिहेनत गरेको भन्दै ‘यदि कसैलाई पुरस्कारको लागि योग्य नभएकोजस्तो लाग्छ भने आएर आफ्नो पुरस्कार फिर्ता लैजान’ आग्रह गरेका हुन् । पुरस्कारको विषयलाई लिएर