Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


ओलीद्वारा प्रधानमन्त्री दाहालको चर्को आलोचना, ‘दाहालको चरित्र विचित्रको’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको चरित्र विचित्रको भएको बताएका छन्

ट्रम्पलाई अर्को धक्काः आप्रबासी सम्बन्धी राष्ट्रपतिको योजनामा अन्तरिम रोक

सान फ्रान्सस्किोस्थित संघीय न्यायाधीश विलियम ओरिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना विरुद्ध यस्तो आदेश दिएका हुन् । सान फ्रान्सिस्को र सान्टा क्लारा काउन्टीले राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध मुद्दा हालेका थिए । उक्त

छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिन्धुलीमा भूकम्प प्रभावितलाई तेस्रो किस्तावापतको रकम वितरण सुरु

साविकको शीतलपाटी गाविसका भूकम्प प्रतिरोधी घर निर्माण गरेका लाभग्राहीलाई सरकारी अनुदान वापतको ७५ हजार रुपैयाँको तेस्रो किस्ता वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रम सिन्धुलीको संयोजनमा शीतलपाटीमा

चुनावको मिति सरेपछि मतदातामा चिन्ता र आशंका(भिडियो)

-टेकराज अवस्थी/ईमेज चुनाव आउन १९ दिन मात्र बाँकी रहँदा मिति नै सारिएपछि डडेल्धुराबासी निरास भएका हुन् । दुई दशक पछि हुन लागेकोे स्थानीय तहको निर्वाचन दुई चरणमा हुने गरी मिति

अधिकारी र पोखरेल सम्मानित

स्मृति कोष तथा मातृभूमि सेवक संघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी भिमबहादुर अधिकारीलाई नगद २५ हजार एक रुपैयाँसहित राष्ट्रसेवा पुरस्कार प्रदान गरियो । त्यस्तै योगाचार्य यदुनाथ पोखरेललाई १० हजार

Mata Tirtha Aunsi today

The day falls on the New Moon Day in the Nepali Month of Baisakh according to the lunar calendar. Living mothers are offered gifts consisting of delicacies while ritual offerings

निर्बाचनमा सक्दो सहयोग गर्ने नरेन्द्र मोदीको बचन

प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार अपराह्न टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा लामो समयपछि हुन लागेको स्थानीय निर्वाचन गर्न आफ्नो सक्दो सहयोग हुने बताएका हुन् । मोदीसँगको फोनवार्तामा प्रधानमन्त्री दाहालले देशमा

श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको

टर्कीको हवाई आक्रमणबाट सिरिया र इराकमा दर्जनौं कुर्द लडाकु मारिए

इस्लामिक अतिवादी समुह आईएस विरुद्धको गठबन्धनसँगको समन्वय विना आक्रमण गरिएको भन्दै ह्वाइट हाउसले चिन्ता जनाएको हो । अमेरिका समर्थित कुर्द लडाकुको समूह वाईपीजीले आफ्नो आधार क्षेत्रमा आक्रमण भएको जनाएको छ