Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सगुनले लगानी अवसर पुनः ल्याउने, ठूला लगानीकर्तालाई अवसर

यस चरणमा ब्रोकर एजेन्टले ठुला लगानीकर्ता खोजी गरी लगानी भित्र्याउने बताइएको छ । पहिलो चरणमा जस्तो यो चरणमा साना लगानीकर्ताले भने लगानी गर्न भने सक्ने छैनन् । सगुन https://www.sagoon.com ले बिश्वभरबाट

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका-१३

महिला र दलितका अधिकारबारे दुर्गम गाउँमा चेतनाको अभाव

विगतमा केन्द्रीकृत र एकात्मक राज्यले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै दलित र महिलाका थुप्रै अधिकारहरु सुनिश्चित गरेको भएपनि गाउँ गाउँमा त्यसबारे सबैलाई जानकारी नभएको सहभागीको जोड

ढिलो गतिमा बलिङ गरेको भन्दै वेष्ट इन्डिजलाई जरिवाना

पाकिस्तान विरुद्धको पहिलो टेस्ट म्याचमा ढिलो गतिमा बलिङ गरेको भन्दै आईसीसी म्याच रेफ्रीहरुको एलाईट प्यानलका क्रिस ब्रोडले वेष्ट इन्डिजलाई जरिवाना गरेका हुन् । जमैकामा सम्पन्न पहिलो टेस्ट म्याच पाकिस्तानले ७

एमालेले अवरोध गरेपछि संसद्को बैठक स्थगित

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारी निर्णय र स्थानीय तहको संख्या थप गर्ने सरकारी तयारीपछि एमालेले असन्तुष्टि जनाउँदै संसद बैठक अबरुद्ध गरेपछि तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।

१७ जिल्लामा कारागार भवन निर्माण हुँदै

कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो । कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग

Devotees thronging at Matatirtha on Matatirtha Aunsi

Matatirtha Aunsi is marked as the Mothers Day by the Nepali Hindus and every year devotees throng the religious site for a holy dip and paying homage to the deities

मातातीर्थ कुण्डमा बिहानैदेखि भक्तजनको भीड

प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठूलो भीड लाग्ने गर्छ । काठमाडौंबाट करिव १२ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त स्थानमा काठमाडौँ तथा त्यस

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क उपचार सेवा सुरु

गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा रु एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क मुटुको उपचारका लागि

महाभूकम्पको स्मृतिमा दिप प्रज्वलन र चित्रकला प्रदर्शनी

दिप प्रज्वलनसहित भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्मानमा ‘रिफ्लेक्सन’ नामक चित्रकला प्रदर्शनी समेत आयोजना गरियो । कार्यक्रममा पीडितहरुको अनुभूतिका आधारमा कलाकारहरुले कलात्मक ढंगबाट चित्रकला प्रदर्शनी गरे । भूकम्प पीडितलाई सहायता जुटाउने