Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


शुल्कवृद्धि फिर्ता गर्न माग


0
Shares

चेम्बर उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरुले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्रमन्त्री दिलनाथ गिरीसमक्ष ज्ञापनपत्र बुझाइ वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग गरेको जनाइएको छ ।

निजी क्षेत्रसँग समन्वय नै नगरी एकतर्फीरुपमा शुल्कवृद्धि गरिएको भन्दै तत्काल फिर्ता गर्न व्यवसायीहरुले माग गरेका हुन् ।