Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यस्तो छ खास कारण

प्रधानमन्त्री पुष्पकमल दाहालले यसको खुलासा गरेका हुन् । ‘महाअभियोग प्रस्तावबारे समझदारीबाट जानुपर्छ भन्नेमा सरकार छ । न्यायालयले पनि यो विषयलाई समझदारीबाटै टुंग्याउनुपर्छ भनी सोचेको छ भन्ने विश्वास छ,’ दाहालले शनिबार

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय जनसरकारका रुपमा जनपरिषद घोषणा गरिएको हो । अहिलेसम्म दुई सयवटा स्थानमा जनपरिषद घोषणा भएको सो पार्टीको उच्च स्रोतले जानकारी दिएको छ । जनपरिषदले स्थानीय

तारकेश्वर नगरपालिकाको प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

एमालेका उम्मेदवार रामेश्वर बोहरा ९ हजार ३२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गरेका छन् । त्यस्तै,

मुसासँग बसेर कफी र केक खान पाइने क्याफे

अमेरिकास्थित उत्तर क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा खुल्न लागेको उक्त क्याफेमा मुसासँग टेबलमा बसेर कफी र केक खान सकिने छ । ग्रैहनाफामुलक संस्था ‘र्‍याट्टि र्‍याट्ज’ले मुसालाई पनि अरु जनावरजस्तै माया गरेर

बेलकोटगढी प्रमुखमा एमालेका खनाल विजयी, निर्वाचित वडासदस्यको मृत्यु

बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् । खनाल ६ हजार ६४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार

वडासदस्यमा ‘जितेर’ शपथ खाइसकेपछि ‘पराजित’ भन्दै प्रमाणपत्र फिर्ता लिइयो

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मतपरिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए । मतपरिणाम घोषणा गरेको दुई दिनपछि

कस्तो छ राष्ट्रपति ट्रम्पको पहिलो विदेश भ्रमण ? (फोटोफिचर)

साउदीमा उनलाई भव्य स्वागत गरिएको छ भने उनले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्ने अपेक्षा गरिएको छ । गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको

‘संविधान संशोधन र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिऊ’

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन संविधान संशोधन र महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको हो

मिस नेपालका प्रतियोगी सडक सुरक्षा सचेतनामा सहभागी

शनिबार यामाहाले राजधानीमा गरेको कार्यक्रममा मिस नेपालका प्रतियोगीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । प्रतियोगीहरुलाई नेपाल

पुँजीबजार सकारात्मक देखिएन

यो साता सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १५ अंकले घटेर अन्तिम दिन १६ सय ४३ अंकमा आइपुग्यो । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीहरुको दुई