Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


धुलिखेल नगर प्रमुखमा एमाले विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याए । उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी

चीनले २० जना अमेरिकी जासूस मार्‍यो की पक्राउ गर्‍यो ?

उक्त अमेरिकी पत्रिकाका अनुसार चीनमा अमेरिकी गुप्तचर सेवा सीआईएका जासुस सन् २०११ देखि गायब हुन सुरु भएका थिए । अमेरिकाका एक जना जासूसलाई उनकै सहकर्मी अगाडि गोली हानी मारेको बताइएको

राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिए । स्थानीय

काँग्रेस कार्यकर्तामाथि आक्रमणको विरोधमा धादिङ बन्द

गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजयोत्सव मनाएर हिजो साँझ खाना खाइरहेका बेला नेकपा (एमाले)का कार्यकर्ताले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनालगायत स्थानीय दामोदर भट्ट, काँग्रेस जिल्ला सदस्य नरेन्द्र

भूकम्पले भत्किएको विद्यालय नर्बेको सहयोगमा बन्यो सुविधासम्पन्न

-मनिता रेग्मी कोईराला,ईमेज २०७२ साल बैसाख १२ गते गएको विकासकारी भूकम्पले भत्किएको विद्यालय भवनको एघार कोठा रेट्रो फिटिङ गरि भुकम्प प्रतिरोधी बनाई बिद्यालयलाई नेपालका लागि नर्बेली राजदुत केजल ट्रोमोटले एक

Woman killed, four injured in lightning strike

The deceased has been identified as Lila Baniya, 50, of Haldibari – 3. She was struck with a thunderbolt on Saturday evening and succumbed on her way to Mechi Zonal

दोलखा र कालिकोटको दुई स्थानमा आज विहानैदेखि मतदान

त्यहाँ बैशाख ३१ गते बुथ कब्जा गर्न आएको भन्दै प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएपछि मतदान रोकिएको थियो । मतदान विहान ७ बजेबाटै भइरहेको हो । बुथ कब्जा

पोखरा र चाँगुनारायणको मत गणना अझै सुरु हुन सकेन्

शनिबार विहान बैठक बसेर सहमति खोज्ने भनिएपनि अझै सहमति बनेको छैन । पोखरा–लेखनाथ महानगरपालिकामा वडा नम्बर १७ मा मतगणनाकोक्रममा फरक मतपत्र भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।

तीन महानगरको मेयरमा एमाले अगाडि, ललितपुरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य २३ हजार ४ सय २३ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशीले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् । त्यसैगरी

जुस सर्किएर बालकको मृत्यु

शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन