
यो साता सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १५ अंकले घटेर अन्तिम दिन १६ सय ४३ अंकमा आइपुग्यो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीहरुको दुई अर्ब ५८ करोड १७ लाख रुपैयाँ बराबरका ८३ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५३ कम्पनीहरुको दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम पनि गत साताकोभन्दा करिब ८ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्