पुँजीबजार सकारात्मक देखिएन « Image Khabar


पुँजीबजार सकारात्मक देखिएन


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १८:२७

यो साता सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १५ अंकले घटेर अन्तिम दिन १६ सय ४३ अंकमा आइपुग्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीहरुको दुई अर्ब ५८ करोड १७ लाख रुपैयाँ बराबरका ८३ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ५३ कम्पनीहरुको दुई अर्ब ८० करोड ३६ लाख रुपैयाँ बराबरका ४९ लाख ९४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम पनि गत साताकोभन्दा करिब ८ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्