Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


केन्द्रमा १८ मन्त्रालय प्रस्तावित, यी हुन प्रस्तावित मन्त्रालय

अधिकारसम्पन्न संघीय पुनःसंरचना समितिले बुधबार संसदको राज्य व्यवस्था समितिमा पेस गरेको प्रारम्भिक प्रतिवेदनमा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय प्रस्ताव गरिएको छ । सरकारले गत बैशाख २१ गते सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको

च्यातिएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन आयोगको निर्देशन

आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पस्ट यकिन विवरण प्राप्त नभएको भन्दै यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के–कति

पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै सर्वोच्चमा रिट

राष्ट्रपति कार्यालय, संसदीय सुनुवाइ समिति, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुली, संवैधानिक परिषद, न्याय परिषदलाई विपक्षी बनाइ अधिवक्ता विकास गिरीले सो रिट निवेदन दायर गरेका हुन् । नागरिकता र शैक्षिक योग्यतासम्बन्धी

पुनःनिर्माणसम्बन्धी गुनासो सुन्न र जानकारी दिन निःशुल्क हेल्पलाइन सुरु

पीडित सर्वसाधारणहरुका लागि अब पुनःनिर्माणसम्बन्धी जानकारी लिन, आफ्ना गुनासा दर्ता गर्न प्राधिकरणले निःशुल्क टेलिफोन सेवा सुरु गरेको हो । प्राधिकरणले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा टोल फ्रि सर्भिस सुरु गरेको

काबुल आक्रमणमा पाँच नेपाली घाइते

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, सरकारले उक्त आक्रमणको निन्दा गदै

सुनको भाउ तोलामा ३ सयले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार

अघिल्लो दिन उच्चदरले ओरालो लागेको बजारमा यसदिन सुधार आएको हो । उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंक बढीले उकालो लागेर १६ सय ८ कायम भएर थामियो । उत्पादनमूलकबाहेक सबै समूहमा

महिला लिगमा मोरङको सनसनीपूर्ण प्रदर्शन, धनुषा २१–० ले पराजित, लिम्बूको १२ गोल

स्याङ्जामा भएको खेलमा मोरङले धनुषालाई २१–० को फराकिलो अन्तरले हरायो । सुरु लिम्बू एक्लैले १२ गोल गरिन् । त्यस्तै, रेश्मा राईले ४ तथा मनमाया लिम्बूले ह्याट्रिक गरिन् । त्यस्तै, नवलपरासीले

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्छ : भट्टराई

ताप्लेजुङको याङवरक गाउँपालिकाअन्तर्गत् थेचम्बुमा बुधबार चुनावीसभालाई सम्बोधन गदै उनले नेपाली कांग्रेस, माओवादीलगायतका शक्ति मिल्दा पनि पहिलो चरणको निर्वाचनमा एमालेलाई रोक्न नसकेको बताए । दोस्रो चरणको निर्वाचनमा पनि एमालेबाहेकका सबै गठबन्धन