Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


काठमाडौं, ताप्लेजुङ, रौतहट र मोरङ महिला लिग च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा  

सोमबार पाल्पामा भएको क्वार्टरफाइनलमा काठमाडौंले झापालाई २–० ले पराजित गर्‍यो । मुना तामाङ र प्रीति राईले काठमाडौंलाई गोल दिलाए । त्यस्तै, ताप्लेजुङले अनुष्का शेर्पाको गोलको मद्दतले कैलालीलाई १–० ले हरायो

सेयर बजारमा सोमबार सुधार

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले उकालो लागेर १६ सय २ कायम भयो । वित्तबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो । उत्पादनमूलक समूह सबैभन्दा

संसद सुचारु गर्ने तीन दलको सहमति, मंगलबार देउवा प्रधानमन्त्री बन्ने निश्चित

सोमबार दिउँसो सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति बनेको हो । सहमतिअनुसार मंगलबार ११ बजे बस्ने संसदको पहिलो बैठकमा नेपाली कांग्रेस,

अदालतले गर्ने निर्णय सबैलाई मान्य : रावल

सोमबार रिपोर्टर्स् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले न्यायालयभन्दा माथि कोही पनि नरहेको भन्दै ‘सर्वोच्च अदालतले गर्ने निर्णयमा कसैले प्रश्न उठाउन मिल्दैन’–भने । ‘सत्ताधारी दलहरुले कतिसम्म शक्तिको दुरुपयोग गर्न सक्छन् ?

‘भरतपुरमा मतगणना सुचारु नभएसम्म गतिरोध अन्त्य हुँदैन’

सोमबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले ‘भरतपुरमा मतगणना सुचारु नभएसम्म देशमा गतिरोध अन्त्य हुन सक्दैन’–भने । उनले भरतपुरमा पुनः मतदान गराउने हो भने दोस्रो चरणको निर्वाचनकाक्रममा निर्वाचन आयोगका

आज पुच्छ्रेतारा पृथ्वीबाट नजिक देखिँदै

बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्वीसँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । खगोलविद् जेस जोन्सनले सन्

धुर्मुस–सुन्तलीद्वारा ५ अर्बको लागतमा ‘नमुना नेपाल’ बनाउने घोषणा (भिडियोसहित)

यसअघि तीनओटा नमुना बस्ती बनाइएको धुर्मुस–सुन्तली फाउन्डेसनले ५ अर्ब रुपैयाँ बराबरको ‘नमुना नेपाल’ परियोजना बनाउने घोषणा गरेका हो । सोमबार राजधानीमा गरिएको कार्यक्रममा ‘नमुना नेपाल’ परियोजना घोषणा गरिएको हो ।

बसुन्धरामा जेब्रा क्रसिङबाट बाटो काट्नेक्रममा बसको ठक्करबाट युवतीको मृत्यु

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा सुनसरी घरभई हाल सुकेधारा बस्ने २३ वर्षीया रवीना चौधरीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरीवृत्त चक्रपथका प्रमुख गोविन्द पुरीले जानकारी

सुनसरीमा नमुना मतदान

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका दुईओटा स्थानमा नमुना मतदान गरी सर्वसाधारणलाई आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिएर सफल बनाउन सबैलाई आग्रह गरेको