Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द, अष्ट्रेलिया जितबाट बन्चित

बंगलादेशले दिएको १ सय ८३ रनको झिनो लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको अवस्थामा वर्षा भएको थियो । यसपछि थप खेल हुन नसक्दा अष्ट्रेलिया सहज

सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई प्रतिबन्ध

क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, साउदी अरब, युएई,

गणतन्त्रका दश वर्षमा दशौं प्रधानमन्त्री बन्दै देउवा

तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि १९ माघ ०६१ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

राजधानीमा हैजा संक्रमण

स्थानीय सुभाष पोलीक्लिनिकले एक व्यक्तिको दिसाको नमूना परीक्षण प्रतिवेदनमा हैजा देखिएको जनाएको हो । स्वास्थ्य मन्त्रालय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माले ती व्यक्तिको कल्चर प्रतिवेदनमा हैजा देखिएको

निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा यसै वर्षदेखि

दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान (ईएनटी विभाग) ले सुल्झाउने भएको छ

बेलायती प्रधानमन्त्री मेको राजीनामा माग

कर्बिनले प्रहरी बलमा भएको दरवन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न समूहले राजीनामा माग गरेकोमा आफ्नो समर्थन जनाएका हुन् । तीन महिनाको दौरानमा

नट खोल्न प्रयोग गरिने रेन्चमा १७ घन्टासम्म लिंग अड्किँदा…

‘डेलिमेल’काअनुसार रेन्च निकालिएपछि उनको लिंगमा नीलो डाम देखिएको र सामान्य चोटपटक लागेको छ । लिन्हाई सहरमा बस्ने ती व्यक्तिलाई उद्धार गर्न सैनिक चिकित्सक र अग्नि नियन्त्रकसमेत आएको तर कोही सफल

अपर सानीगाड २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गरिने

बुंगल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको हालै फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् ।

१०० र ५०० दरका स्वेडिस क्रोनर जेठ २८ भित्र साटिसक्नु पर्ने

नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली सर्वसाधारणसँग भएका त्यस्ता नोटहरु यही जेठ २८ गतेभित्र राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथली, काठमाडौंबाट सटही गरिसक्न आग्रह गरेको छ । साथै, त्यस

करको विषयलाई निश्कर्षमा पुर्‍याएको एनसेलको दाबी

आइतबार ठूला करदाता कार्यालयमा कर भुक्तान गरेको कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो । एनसेलले ‘आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एएसद्वारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित