Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


दुबै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउँछु : नवनिर्वाचित प्रधानमन्त्री देउवा

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवन नयाँबानेश्वरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने–‘दुबै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।’ नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसदमा नै सबै विषयमा प्रस्ट

१० वर्षमा १० प्रधानमन्त्री, को–को ? विश्लेषक के भन्छन् ? (भिडियो रिपोर्ट)

समग्र सूचीमा भने देउवा मुलुकको ४०औं प्रधानमन्त्री बनेका हुन् । मुलुकको संक्रमणकालीन राजनीतिक अवस्थाको उपज नै सत्ताको नेतृत्व परिवर्तन प्रमुख कारक रहेको विश्लेषकहरुको बुझाइ छ । गणतन्त्रलाई संस्थागत गर्दै संविधान

पूर्वयुवराज्ञी हिमानी कुलदेवताको पूजा गर्न छोराछोरीसहित गोरखामा (भिडियो)

छोराछोरीसहित गोरखा आइपुगेकी शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा–अर्चना गरेकी हुन् । छोराको ब्रतबन्धपछि शाहवंशीय कुलदेवता गोरखकालीको पूजा गर्न उनी गोरखा आइपुगेकी हुन् । पूजापछि पूर्वराजपरिवारले गोरखा संग्रहालयको अवलोकन

Deuba elected 40th Prime Minister of Nepal

In the election held for the post of the new prime minister at the Legislature-Parliament today, Mr Deuba, who was the lone candidate for the post, was elected with 388

कतार कता जाला ? यस्तो पर्नेछ असर

आतंकवादलाई प्रश्रय दिएको, क्षेत्रीय तथा आपसी मतदभेद बढाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कतारविरुद्ध छेडिएको कूटनीतिक लडाइँले विश्व राजनीतिमा प्रभाव पार्ने आंकलन सुरु भइसकेको छ । कतारको आधिकारिक समाचार संस्थाको

देउवा बने चौथोपटक प्रधानमन्त्री, यस्तो छ देउवाको जीवनी(भिडियो हेर्नुहोस)

नेपाली राजनीतिमा अनेकौं ‘विकृतिका कारक’कोरुपमा आलोचना खेप्ने गरेका देउवाको यसपटकको कार्यकाल पनि कम्ती चुनौतीपूर्ण छैन । मुलुकले पछिल्लो १० वर्षमा १० जनालाई प्रधानमन्त्री बनायो । त्यसकै एउटा शृंखलाअन्तर्गत् मंगलबार कांग्रेस

देउवा प्रधानमन्त्रीमा निर्वाचित, पक्षमा ३८८, विपक्षमा १७० मत, शपथग्रहण भोलि

व्यवस्थापिका–संसदमा मंगलबार साँझ सम्पन्न निर्वाचनबाट देउवा प्रधानमन्त्रीमा चयन भएका हुन् । उनी नेपालको ४०औं प्रधानमन्त्री बनेका हुन् । चौथोपटक प्रधानमन्त्री बन्नेक्रममा देउवाको पक्षमा कुल ३८८ सांसदको मत परेको छ भने उनको

‘सञ्चारमाध्यमले वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी दिनुपर्ने’

मंगलबार (आज) राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले सञ्चारमाध्यमहरुको वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी वापत तिनुपर्ने माग गरेका हुन् । संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले सञ्चारमाध्यमहरुले आम्दानीको स्रोतलाई

धादिङमा माइक्रोबसको ठक्करबाट २ पैदलयात्रुको मृत्यु, ५ घाइते

मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भई