तीन महिना कायममुकायमसहित करिव १४ महिना उनी सर्वोच्च न्यायिक निकायको अगुवाइ गर्दै आफ्नो पुरानै स्वभाव र लयमा हिँडिरहिन् । मंगलबार पहिलो सत्रमै सहकर्मी र कर्मचारीहरुसँग बिदाबारी भई उनी सामान्य ढंगले
नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । नेपालले ६०औं मिनेटमा पहिलो तथा
नेपाली कांग्रेसका सभापति देउवा व्यवस्थापिका–संसदबाट नेपालको ४०औं प्रधानमन्त्री चुनिएलगत्तै मोदीले टेलिफोन गरी बधाइ दिएका हुन् । मोदीले मंगलबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत् बधाइ दिएको जानकारी दिएका छन् ।
जिल्लाको गजुरी हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना६ख १३७ नम्बरको एलपी ट्रक बेनिघाटमा चेकजाँच गर्नेक्रममा चरेस फेलापरेको हो । प्रहरीले ट्रक चालक मकवानपुर, मनहरी गाउँपालिका–६ का कृष्णबहादुर राई र सहचालक मनहरी–६
आतंककारीलाई सहयोग गरेको आरोपमा खाडीका ६ सहित ७ मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), लिबिया, बहराइन, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका हुन् । कतार नेपाली कामदारका
मंगलबार राजधानीमा सार्वजनिक वित्तीय व्यवस्थापन सचिवालय (पेफा) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्तरुपमा गरेको गोष्ठीका असवरमा उक्त दाबी गरिएको हो । सरकारको वित्तीय प्रशासन सन्चालनको परम्परागत प्रणालीमा सुधार प्रयास
अघिल्लो दिन सामान्यदरले उकालो लागेको सेयर बजारमा मंगलबार उच्च सुधार आयो । कारोबार पनि झन्डै अर्ब बराबर पुग्यो । बजार परिसूचक नेप्से ३४ अंकले उकालो लागेर १६ सय ३७ पुग्यो
विभागको अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीको नेतृत्वमा रहेको उपभोक्ता मञ्च, जनस्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित सो टोलीले मध्यबानेश्वरमा रहेको भेनस हस्पिटल प्रालिको प्रांगणमा रहेको भेनस
मंगलबार व्यवस्थापिका-संसदमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवा नेपालका ४०औं प्रधानमन्त्री बनेका हुन् । फोटो : सुनिल / ईमेजखबर