२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित (फोटोहरु)


0
Shares

मंगलबार व्यवस्थापिका-संसदमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवा नेपालका ४०औं प्रधानमन्त्री बनेका हुन् । फोटो : सुनिल / ईमेजखबर