शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित (फोटोहरु) « Image Khabar


शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित (फोटोहरु)


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार २०:१३

मंगलबार व्यवस्थापिका-संसदमा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवा नेपालका ४०औं प्रधानमन्त्री बनेका हुन् । फोटो : सुनिल / ईमेजखबर

प्रतिक्रिया दिनुहोस्