Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


देउवा प्रधानमन्त्री भएपछि गृहजिल्लामा नाचगान

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको असिग्राम गाविसमा २००४ सालमा जन्मिएका उनी संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेपछि जिल्लावासी हर्षित बनेका हुन्

देउवालाई दुबै छिमेकी मुलुकले दिए बधाई तथा शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल-भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि

प्रधानमन्त्रीको न्यानो बिदाइ, चीसो स्वागत !

यद्यपि हाल प्रधानमन्त्री पदबाट बिदा भएका कामरेड प्रचण्डले पहिलो पालीभन्दा अलि फरक राजनीतिक सूझबूझ र संस्कार देखाए । पहिले म्याक्बेथशैलीको आफ्नै चरित्रदोषले सत्ताबाट पछारिँदा आलोचित बनेका उनै पात्रको दोस्रो कार्यकाल

अमेरिकाको आग्रहमा कतारसँग सम्बन्ध विच्छेद भएको हो: डोनाल्ड ट्रम्प

साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी बिचारधारातर्फ उन्मुख रहेको उकतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गरेका हुन् । कतारविरुद्ध खाडी मुलुक

नेपालमा हुने१३ औं दक्षिण एसियाली खेलकुदमा २८ खेल समावेश गर्न प्रस्ताव

भुटानमा जारी दक्षिण एसियाली ओलम्पिक परिषदको कार्यकारिणी समितिको वैठकले उक्त प्रस्ताव गरेको हो । यसअघि आयोजक नेपालले २३ खेल समावेश गर्ने प्रस्ताव राख्ने बताएपनि अन्तिम समयमा आएर ५ खेल थप

प्रधानमन्त्री देउवाले आज सपथ लिने, आजै सानो आकारको मन्त्रिपरिषद बन्ने

करिब पौने दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । आज नै पदभार ग्रहण गर्दै उनले सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ । पहिलो चरणमा

यस्तो थियो देउवाको उतारचढावपूर्ण तीन कार्यकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री रहेकै बेला तत्कालीन माओवादीको ४० बुँदे माग सम्बोधन नहुँदा मुलुकमा सशस्त्र

चौथो सत्तारोहणसँगै चुनौतीको चाङमा देउवा

चार प्रदेशमा स्थानीय तहको निर्वाचनप्रदेश १, २, ५ र ७ नम्बर प्रदेशमा १४ असारमा स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउनुपर्ने पहिलो चुनौती देउवासामु छ । संविधान संशोधन गरेर

२०५२ सालमा ४० बुँदे माग लिएर गएको परिदृष्य सम्झदैं भट्टराईले भने– देउवाको जित भयो

त्यतिबेला ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । सोही युद्धले १७ हजारभन्दा बढी नेपालीको ज्यान लियो ।

कतारमा रहेका नेपाली भन्छन्– आत्तिनुपर्ने अवस्था छैन

साउदी अरब लगायत ७ देशले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरेको सूचना फैलिएलगत्तै सोमबार यिनै सुपरमार्केटमा सामान किन्नेको घुइँचो थियो । सबैले एकैचोटि जोगाड गर्नतिर लाग्दा पछि पुग्नेलाई खाद्यान्न अभाव भएको थियो