देउवा प्रधानमन्त्री भएपछि गृहजिल्लामा नाचगान « Image Khabar


देउवा प्रधानमन्त्री भएपछि गृहजिल्लामा नाचगान


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार ०९:१३

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको असिग्राम गाविसमा २००४ सालमा जन्मिएका उनी संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेपछि जिल्लावासी हर्षित बनेका हुन् ।

संसदबाट निर्वाचित भएलगत्तै डडेल्धुरा कांग्रेसले सदरमुकाम बागबजारमा बाजागाजाका साथ नाचगान गर्दै नगर परिक्रमा गरी तुफानडाँडामा कोण सभा गरियो ।

प्रतिक्रिया दिनुहोस्