Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


एएफसी यु–२३ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रशिक्षण सुरु

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिए

‘खुद्रे राजाहरुलाई तह लगाउन कुनै मुस्किल छैन’

परासीमा शुक्रबार चारदिने आमहड्तालको समापन गर्दै उनले ‘होलसेल राजा त गद्दी छाड्न बाध्य भए भने खुद्रे राजाहरुलाई तह लगाउन कुनै मुस्किल छैन’–भने । २ नम्बर प्रदेशमा निर्वाचन सार्ने विषयमा आफूहरुसँग

१० महिनामा ५२ हजार पर्यटक म्याग्दीमा

प्रहरीले दिएको जानकारीअनुसार जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्यामासमेत वृद्धि

शुक्रबार पनि सुनको भाउ ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयर साप्ताहिकः सेयर बजारमा सामान्य गिरावट

यो साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीहरुको दुई अर्ब ९६ करोड रुपैयाँ बराबरका ४९ लाख ८ हजार कित्ता बराबर सेयरहरु खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ११.५९ प्रतिशत

प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

गत जेठ २४ गते शपथ लिएका मन्त्री साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाले जेठ २४ गते शपथ लिएसँगै तीन उपप्रधानमन्त्री

दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने राजपाको निर्णय, आन्दोलनलाई निरन्तरता

सो पार्टीको शुक्रबार राजधानीमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने र आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको हो । असार ४ गते उम्मेदवारी मनोनयनका दिन तराई–मधेसका जिल्लाहरुमा बन्द

ढुंगेधारा : कुनैबेला पानी आउँथ्यो ! (भिडियो रिपोर्ट)

कुनैबेला खानेपानीका भरपर्दो स्रोत मानिने अधिकांश ढुंगेधारा सुकिसकेका छन् । कुनै समय ललितपुर, सुन्धाराको ढुंगेधाराबाट टोलवासी र वरिपरिका बासिन्दाले खानेपानीको गर्जो टार्थे । तर, अहिले परिस्थितिमा परिवर्तन आएको छ ।

बाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

गाउँपालिका–४ सोनवर्षाको कन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुबै बालिकाको मृत्यु भएको हो । बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र

अहिलेकै अवस्थामा ग्रामीण क्षेत्रमा बैंकहरु विस्तार गर्न सकिँदैन : गर्भनर

ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको मर्जरपछि बनेको ओम डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त कारोबारको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उनले ‘बैंकका शाखाहरु विस्तारका लागि आधारभूत पूर्वाधार नबनेसम्म गाउँपालिकाहरुमा बैंक जान