
परासीमा शुक्रबार चारदिने आमहड्तालको समापन गर्दै उनले ‘होलसेल राजा त गद्दी छाड्न बाध्य भए भने खुद्रे राजाहरुलाई तह लगाउन कुनै मुस्किल छैन’–भने ।
२ नम्बर प्रदेशमा निर्वाचन सार्ने विषयमा आफूहरुसँग परामर्शसमेत नगरिएको दाबी गर्दै उनले निर्वाचन सार्दैमा आन्दोलनलाई कुनै फरक नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्