२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी


0
Shares

गत जेठ २४ गते शपथ लिएका मन्त्री साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले जेठ २४ गते शपथ लिएसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले पनि शपथ लिएका थिए । रासस