Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पाँचथरमा नमुना मतदान

जिल्ला समन्वय समितिको प्रांगणमा शुक्रबार नमुना मतदान गरिएको हो । नमुना मतदानमा पाँचथर सदरमुकाम फिदिमका १०० जना बढीले मतदान गरेका थिए । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनमा

मोरङका ६५ ओटा मतदानस्थल अतिसंवेदनशील

मोरङमा रहेका ३०० मतदानस्थलहरु मध्ये १४४ मतदानस्थल संवेदनशील र ८१ मतदानस्थल सामान्य रहेको जनाइएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्थालाई मजबुत् बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था

विप्लव नेतृत्वको नेकपाद्वारा मेची बन्द, चार जिल्लाको जनजीवन प्रभावित

मेची ब्यूरो संयोजक सुमन लिम्बूसहित तीन जना नेतालाई पक्राउ गरेको विरोधमा चन्द नेतृृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको हो । बन्दका कारण ताप्लेजुङ, पाँचथर, ईलाम र झापाबाट लामो तथा छोटो

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल थपियो

नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि

बन्दका कारण चौथो दिन पनि तराईको जनजीवन प्रभावित, प्रहरी सवार बसमा ढुंगामुढा

बन्दबाट मध्यपूर्वका आठ जिल्ला पूर्ण रुपमा ठप्प छन् भने पश्चिम तराईका केही जिल्लामा बन्दको आंशिक असर परेको छ । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा

निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राजपा नेपालका कार्यकर्ता पक्राउ

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका राजपा कार्यकर्ताले मुलगेटमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले

निर्वाचन सारिएको विरोधमा अनेरास्ववियुद्वारा देउवा र दाहालको पुत्ला दहन (भिडियो)

अनेरास्ववियुका कार्यकर्ताले आज काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन् । प्रदर्शनकारीहरुले सरकारी निर्णयको विरोधमा नाराबाजी गरेका थिए ।

राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो)

जनकपुरमा इमेज च्यानलसँग कुरा गर्दै यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारले जतिपटक चुनाव सारे पनि त्यसको अर्थ नरहने र आफूहरु सहभागी नहुने बताए । उनको विस्तृत भनाइका लागि भिडियो हेर्नुहोस्

बिमल गुरुङको कार्यालयमा छापा, घरेलु हतियार र विस्फोटक बरामद भएको प्रहरीको दाबी

दार्जिलिङसहितका पहाडी क्षेत्र समेटेर अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै आएका गुरुङ भने भूमिगत भएको बताइएको छ । केही दिनदेखि भाषा विवादका कारण सो क्षेत्रमा गुरुङका कार्यकर्तासहित नेपाली भाषी आन्दोलित छन्

धरान उपमहानगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल

धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् । माओवादीका अइन्द्रविक्रम घेघा मेयरमा समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राई उपमेयरमा उठ्ने भएका हुन् । धरानका