Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नेपाल–चीन संयन्त्र बैठक अझै हुन सकेन, चीनको ‘पर्ख र हेर’ रणनीति

परराष्ट्रमन्त्री स्तरमै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन सकेका छैनन् । नेपालले लगातार आग्रह गरे पनि चीनले बैठक अस्वीकार गरेकै कारण यसअघि सर्दै आएको जानकारी

राजधानीको रिङ रोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज

सम्पूर्ण ध्यान कतारमा लगाएका छौं, नेपालीलाई समस्या छैन : मन्त्री मन्सुर

बिहीबार उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ । त्यहाँको अवस्था सामान्य छ,

२ नम्बर प्रदेशमा चुनाव सार्नु घातक निर्णय : उपेन्द्र यादव

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहिनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् । यादवका प्रेस सल्लाहकार महेश चौरसियाले बिहीबार

गर्मीमा नाकबाट रगत बग्ने समस्या बढी देखिए के गर्ने ?

वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा.लालकिशोर यादवले नाकबाट रगत बग्ने विभिन्न कारण भएपनि संक्रमण नै मुख्य कारण भएको बताए । उनले भने,‘नाक कोट्याउने बानी, चोटपटक, ठोक्किएर, पिनास,

निर्वाचन कार्यतालिका पुनः परिवर्तन, असार ४ गते मनोनयन दर्ता

सरकारको अनुरोधमा आयोगले तीनओटा प्रदेशको निर्वाचनको मनोनयनपत्र दर्ता यही असार ४ गतेका लागि सारेको हो । यसअघि, दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता असार २ गते गर्ने कार्यतालिका रहेको

निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप : राप्रपा

पार्टीले सरकारले गरेको सो निर्णय ‘अपरिपक्व र अदूरदर्शी रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नकारात्मक सन्देश जाने’ जनाउँदै त्यो निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित् मिति असार १४ मा निर्वाचन गराउन आग्रह गरेको

चीनको विद्यालयमा आक्रमण ७ जनाको मृत्यु, ६६ घाइते

जियांसु प्रान्तका फेंसियन प्रदेशको प्रशासनले बिस्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समयअनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ । चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको

प्रदेश नम्बर–२ र ५ का ११ जिल्लामा निर्वाचन नगर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका–संसद, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ अधिवक्ता सुनिलकुमार पटेल र कपिलवस्तु निवासी सुनिलकुमार चौहानले बिहीबार निवेदन दायर गरेका हुन् । निवेदनमा

बिहीबार सुनको मूल्य एक सयले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको