राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो) « Image Khabar


राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो)


Imagekhabar
२ असार २०७४, शुक्रबार १३:०४

जनकपुरमा इमेज च्यानलसँग कुरा गर्दै यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारले जतिपटक चुनाव सारे पनि त्यसको अर्थ नरहने र आफूहरु सहभागी नहुने बताए ।

उनको विस्तृत भनाइका लागि भिडियो हेर्नुहोस्  

प्रतिक्रिया दिनुहोस्