१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राजपाका नेता राजकिशोर भन्छन् – माग पुरा नभई जतिपटक चुनाव सारे पनि अर्थ छैन (भिडियो)


0
Shares

जनकपुरमा इमेज च्यानलसँग कुरा गर्दै यादवले आफूहरुको माग पूरा नभएसम्म सरकारले जतिपटक चुनाव सारे पनि त्यसको अर्थ नरहने र आफूहरु सहभागी नहुने बताए ।

उनको विस्तृत भनाइका लागि भिडियो हेर्नुहोस्