२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विप्लव नेतृत्वको नेकपाद्वारा मेची बन्द, चार जिल्लाको जनजीवन प्रभावित


0
Shares

मेची ब्यूरो संयोजक सुमन लिम्बूसहित तीन जना नेतालाई पक्राउ गरेको विरोधमा चन्द नेतृृत्वको कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको हो ।

बन्दका कारण ताप्लेजुङ, पाँचथर, ईलाम र झापाबाट लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्दबाट प्रभावित बनेका छन् ।