Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


भीमदत्त नगरपालिका प्रमुखमा १६६ मतान्तरले एमालेका विष्ट विजयी

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार पदम बोगटीलाई १६६ मत अन्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ११ हजार ८३१ र उन्का निकटतम् प्रतिद्वन्द्वी बोगटीले ११ हजार ६६५ मत

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भीरकाटेमा कालीगन्डकीले १०० मिटर सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो । पहाडको फेदी र नदीको किनारमा रहेको सडक संरक्षणका लागि लगाइएको पक्की पर्खाल भत्काएर

राजपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दियो

तराई–मधेसकेन्द्रित राजनीति गर्दै आएका ६ दलले एकीकृत पार्टीकारुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन् । दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्षमन्डलका सदस्य महन्थ

गायन क्षेत्रमा प्रयोग हुने भाषाप्रति चिन्ता

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार (आज) राजधानीमा गरेको कार्यक्रममा उनले हिमाल, पडाह, तराई जहाँ बसेपनि र जहाँको भाषा भएपनि त्यसको प्रयोग शुद्ध हुनुपर्छ भने । त्यस्तै, अर्का वरिष्ठ

विपद् व्यवस्थापन विधेयक संसदमा पेस गर्ने गृहमन्त्रीको प्रतिबद्धता

संसदको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले विपद् व्यवस्थापन विधेयक चाँडै पारित गरी कार्यान्वयन गर्ने बताए । समितिका सदस्यहरुले सो विधेयक नआएकोमा सरकारको आलोचनासमेत गरेका थिए । समितिका

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ९ पत्रकार पुरस्कृत

शुक्रबार राजधानीमा बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका सहभागीहरुले बालबालिकाको मनोविज्ञानमा नकरात्मक असर नपुग्ने गरी प्राथमिकता साथ व्यवहार गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज

सेयर लगानीकर्ताहरुले अब घरमै बसेर आफैंले सेयर किनबेच गर्नसक्ने

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले कुनै बाधा नआए कात्तिक २१ गतेबाट अनलाइन कारोबार सुरु हुने बताए । सो प्रणाली सुरु भएपछि सेयर लगानीकर्ताहरुले जहाँ बसेर पनि

एभरेष्ट इन्स्योरेन्सको एकैपटक पाँच आर्थिक वर्षको साधारणसभा

कम्पनीले शुक्रबार एकैपटक आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७२/०७३ सम्मको साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

‘Welcome to Hell’, Protestors in Hamburg clash with police on eve of G20 summit

The anti-globalization “Welcome to Hell” rally kicked off on Thursday afternoon peacefully, but turned into violence in the evening. The police had to use water cannon, pepper sprays and batons

झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चिन्तन पाठकले सात हजार ३५३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल सात हजार ४५७ मत प्राप्त गरी विजयी भएकी छन् ।