कम्पनीले शुक्रबार एकैपटक आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७२/०७३ सम्मको साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
यस्तै, एक बराबर ६ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।









प्रतिक्रिया दिनुहोस्