म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भीरकाटेमा कालीगन्डकीले १०० मिटर सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।
पहाडको फेदी र नदीको किनारमा रहेको सडक संरक्षणका लागि लगाइएको पक्की पर्खाल भत्काएर कटान गरेपछि सीधा सवारी सन्चालन हुन नसकेको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्