भनजी नगरपालिका–१ मा स्थायी घर भइ जोगबूढा इलाका प्रहरी कार्यालयमा कार्यरत् ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा बिहीबार बिहान करिब ३ बजे उक्त होटलको कोठा नम्बर–५ मा मृत अवस्थामा फेलापरेको
विभागले प्लास्टिक मिसिएको भनिएको चामलको ल्याब टेस्ट गरिरहेको छ । परीक्षणको रिपोर्ट शुक्रबार (भोलि)सम्ममा आइसक्ने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । महानिर्देशक कर्णले खुला सिमानका कारण भारतबाट मिसावटयुक्त चामल आउने
पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प नरहेको भन्दै उनले ‘नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ’–भने । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बिहीबार भक्तपुरमा गरेको अन्तरक्रियामा
मौद्रिक नीति नसच्याए आगामी वर्ष आर्थिक गतिविधिमा शिथिलता आउने, व्यावसायिकता प्रबद्र्धन नहुने दाबी इन्स्टिच्यूट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)ले गरेको छ । आइएसएसआरले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कर्जाको
उक्त बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट एक अर्ब ८२ करोड र महानगरको राजस्व तथा करबाट दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।
The speakers spoke of the need for bringing an effective mass communication policy so as to make media more accountable and responsible. The event organised by the Ministry and National
आइतबारदेखि परेको लगातार वर्षका कारण मंगलबार मध्यराति राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो । तमैल बजारनजिकै रहेको जाल्याबगरमा सबैभन्दा ठूलो पहिरो खसेको छ भने तमैल
न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका सबै कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न, संवैधानिक परिषदले कुनैपनि पदमा नियुक्तिका लागि सिफारिस गर्दा कम्तीमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था
माइतीघरमै पुगेर श्रीमती निर्मला राईलाई गम्भीर घाइते बनाएको अभियोगमा जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ३६ वर्षीय केदार राईलाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा केदारले श्रीमतीलाई बुधबार