पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प नरहेको भन्दै उनले ‘नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ’–भने ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बिहीबार भक्तपुरमा गरेको अन्तरक्रियामा उनले संघीय संरचनाअनुसार नै अघि बढ्ने जानकारी पनि दिए ।










प्रतिक्रिया दिनुहोस्