Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


महाअभियोगको प्रस्तावविरुद्धको रिट संवैधानिक इजलासमा


0
Shares

                                                                                    फाइल फोटो
कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलासले बिहीबार संवैधानिक इजलासमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए । रासस